logo chandra
Untitled-1-Recovered

मध्यपुर थिमी नगरपालिका - ५, भक्तपुर,

फोन नं. ०१ - ६६३२८७३

इमेल ः sangamchandrasurya@gmail.com

उदेश्य

                          सदस्यहरुको आर्थिक तथा सामाजिक विकासका लागि संस्थाको देहायबमोजिमका उदेश्यहरु रहेका छन् ।

                   १. संस्थामा संलग्न सदस्यहरु बीच स्ववलम्बन, पारस्परिक सहयोग एवम् मितव्ययिताको अभिबृद्धि गरी नियमित बचत गर्ने बानी प्रवद्र्धन गर्ने ।

                   २. सदस्यहरुको व्यतिगत क्षमता विकास तथा उनिहरुको उत्पादन, व्यवसाय तथा पेशाको अभिबृद्धिका लागि बचत परिचालन गर्ने ।

                   ३. सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील, आयमुलक, सीपमुलक क्षेत्रमा लगानी व्यवस्थापन कार्यको प्रवद्र्धन गर्ने ।

                  ४. रेमिटान्स् सेवा संचालन गर्नका साथै सदस्यहरुको सुविधाको लागि टेलिफोन, विधुत, इन्टरनेट, डिस होम लगायतका केवल सेवाहरुको महशुल भुक्तनी सम्बन्धी सम्पूर्ण कार्य गर्ने ।

Scroll to Top